यशैयाको पुस्तक 10:1 - पवित्र बाइबल1 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धिक्कार तिनीहरूलाई, जसले अन्यायी व्यवस्था बनाउँछन्, तिनीहरूलाई जसले अत्याचारी विधि निकाल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिम्रो विनाश हुनेछ! तिमीहरू अन्यायका नियम-कानुन बनाउँछौ र मेरा प्रजामाथि अत्याचार हुँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धिक्कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्; Viz kapitola |