यशैयाको पुस्तक 1:9 - पवित्र बाइबल9 यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा नष्ट भएका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्नुभएको भए सदोम र गमोराजस्तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्नेथियौँ। Viz kapitola |