यशैयाको पुस्तक 1:8 - पवित्र बाइबल8 सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएकी एक पुरानो छाप्रो जस्तो छे। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 खालि यरूशलेम बाँचेको छ तर त्यो पनि घेरामा परेको छ। त्यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ। Viz kapitola |