Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:6 - पवित्र बाइबल

6 तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पैतालादेखि टुपीसम्‍मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्‍ला घाउहरू मात्र छन्‌। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तेरो शरीरमा शिरदेखि पैतालासम्‍म रोग नलागेको कुनै ठाउँ छैन। चोट, घाउ, खटिरा र ठूला घाउहरूले तँ बिटुलिएको छस्। तेरा घाउ कसैले धोएर मलम-पट्टी लगाइदिएको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:6

Následuj nás:

Reklamy


Reklamy