Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:5 - पवित्र बाइबल

5 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्‍छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरू किन विद्रोह गरिरहन्‍छौ? के तिमीहरूले अझ धेरै दण्‍ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:5

Následuj nás:

Reklamy


Reklamy