यशैयाको पुस्तक 1:31 - पवित्र बाइबल31 शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 आगोको फिलिङ्गाले पराल भस्म भएझैँ शक्तिशाली मानिसहरूका आफ्ना दुष्ट कामसमेत नाश हुनेछ र कसैले तिनीहरूको विनाश रोक्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।” Viz kapitola |