यशैयाको पुस्तक 1:30 - पवित्र बाइबल30 यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 सुक्न लागेको फलाँटको रूख र पानी नपाएको बगैँचाझैँ तिमीहरू ओइलाइजानेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ। Viz kapitola |