यशैयाको पुस्तक 1:3 - पवित्र बाइबल3 गोरूले आफ्नो मालिकलाई चिन्छ, अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड कहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 गोरुले आफ्नो मालिक चिन्दछ र गधाले आफ्नो मालिकले खुवाउने डुँड चिन्दछ। यी पशुहरूको ज्ञान र मेरा प्रजा इस्राएलीहरूको भन्दा बढी छ। मेरा प्रजाले केही बुझ्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।” Viz kapitola |