यशैयाको पुस्तक 1:29 - पवित्र बाइबल29 भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू र विशेष बगैंचाहरू पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीहरूले फलाँटका रूखका पूजा गरेका र मूर्तिको पूजा-स्थल लाएका कारणले तिमीहरूले अफसोस गर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ। Viz kapitola |