Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:26 - पवित्र बाइबल

26 न्यायकर्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसँग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 म तेरा न्‍यायकर्ताहरूलाई पहिलेको जस्‍तै, र तेरा सल्‍लाहकारहरूलाई सुरुमा जस्‍तै फेरि नियुक्त गर्नेछु। त्‍यसपछि तँ धार्मिकताको सहर र विश्‍वासयोग्‍य सहर कहलाइनेछस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उहिलेका जस्‍तै न्‍यायकर्ता र सल्‍लाहकारहरू म तिमीहरूलाई दिनेछु। तब यरूशलेम धर्मी र विश्‍वासयोग्‍य सहर कहलिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्‍लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्‍वासयोग्य सहर भनिनेछस्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:26

Následuj nás:

Reklamy


Reklamy