Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:25 - पवित्र बाइबल

25 चाँदी टल्काउनलाई मानिसहरूले खरानी प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्‍मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 म तिमीहरूका विरुद्धमा कारवाही गर्नेछु। चाँदी खारेझैँ म तिमीहरूलाई शुद्ध गर्नेछु र तिमीहरूका सबै अशुद्धता हटाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:25

Následuj nás:

Reklamy


Reklamy