Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:23 - पवित्र बाइबल

23 तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्‌। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्‍छन्‌। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्‌। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तेरा अगुवाहरू विद्रोही र चोरका साथीहरू भएका छन्। तिनीहलेरू सदा कोसेली र घुस खोजिरहन्‍छन्। अदालतमा तिनीहरूले कहिल्‍यै टुहुरा-टुहुरीको न्‍यायको रक्षा गर्दैनन् र विधवाहरूका उजुर सुन्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:23

Následuj nás:

Reklamy


Reklamy