यशैयाको पुस्तक 1:21 - पवित्र बाइबल21 परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुशरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 एक समयको विश्वासयोग्य सहर अब वेश्याजस्तै भएको छ! एक समय त्यो सहर धार्मिक मानिसहरूले भरिभराउ थियो तर अब त त्यहाँ हत्याराहरू मात्र छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हेर, एउटा विश्वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्! Viz kapitola |