Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:20 - पवित्र बाइबल

20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर तिमीहरू इन्‍कार गर्छौ र अटेरी हुन्‍छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्‍नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर तिमीहरूले अटेरी र मेरो विरोध गर्‍यौ भने त तिमीहरू तरवारले मारिनेछौ। म परमप्रभु यो कुरा भन्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:20

Následuj nás:

Reklamy


Reklamy