यशैयाको पुस्तक 1:19 - पवित्र बाइबल19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरू मेरा आज्ञापालन गर्न इच्छुक भयौ भने तिमीहरूले देशका असल-असल उब्जाउहरू खान पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ; Viz kapitola |