Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:15 - पवित्र बाइबल

15 “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “तिमीहरूले प्रार्थनामा हात उचाल्‍दा म आफ्‍नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्‍नेछैनँ किनभने तिमीहरूका हातमा हत्‍या गरेका रगत लागेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्‍नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:15

Následuj nás:

Reklamy


Reklamy