Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:11 - पवित्र बाइबल

11 परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेंडा़को बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिँदिनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उहाँ भन्‍नुहुन्‍छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्‍छु भनी तिमीहरू सोच्‍दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्‍यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्‍क लागिसक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy