यशैयाको पुस्तक 1:10 - पवित्र बाइबल10 हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन! Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हे यरूशलेम, तेरा शासकवर्ग र मानिसहरू सदोम र गमोराका जस्तै छन्। परमप्रभुले तँलाई के भन्दै हुनुहुन्छ, त्यो सुन्! हाम्रा परमेश्वरले तँलाई के सिकाउँदै हुनुहुन्छ, त्यसमा ध्यान दे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्वरको व्यवस्था ध्यानसित सुन! Viz kapitola |