Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:1 - पवित्र बाइबल

1 यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजाहरू, उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा आमोजका छोरा यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्‍वरले दर्शनमा दिनुभएको सन्‍देश यस पुस्‍तकमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:1

Následuj nás:

Reklamy


Reklamy