होशेको पुस्तक 14:8 - पवित्र बाइबल8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म एउटा हरियो सल्लोको रूखझैँ छु। मबाटै तँ फलवन्त हुनेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 इस्राएलका मानिसहरूको अब मूर्तिहरूसित कुनै सम्बन्ध हुनेछैन; म तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। सधैँ हरियो रहने रूखझैँ म तिनीहरूलाई आश्रय दिनेछु; म नै तिनीहरूका सबै आशिष्हरूको स्रोत हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।” Viz kapitola |