होशेको पुस्तक 14:7 - पवित्र बाइबल7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 फेरि एक पटक तिनीहरू मेरो सुरक्षामा जिउनेछन्। तिनीहरू अन्नझैँ लहलह बढ्नेछन् र रूखको बोटझैँ फलदायी हुनेछन्। तिनीहरू लेबनानको ख्याति प्राप्त दाखमद्यझैँ हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्; तिनीहरू अन्नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ। Viz kapitola |