होशेको पुस्तक 14:6 - पवित्र बाइबल6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। त्यो सुन्दर हुनेछ। त्यो त्यस सुगन्ध झैं हुनेछ जुन लबानोनको रूखको जराबाट आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू नयाँ भई जैतुनका रूखहरूझैँ जिउनेछन् र तिनीहरू लेबनानका देवदारुहरूझैँ सुगन्धित हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। Viz kapitola |