Online Bible

- Reklamy -




होशेको पुस्तक 14:5 - पवित्र बाइबल

5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 म इस्राएलको निम्‍ति शीतझैँ हुनेछु। त्‍यो लिली फूलझैँ फुल्‍नेछ। लेबनानको देवदारुझैँ त्‍यसका जरा गड्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म इस्राएलीहरूका निम्‍ति सुखा भूमिमा पर्ने वर्षाझैँ छु। तिनीहरू फूलहरूका कोपिलाझैँ फक्रिनेछन्। तिनीहरूले लेबनानका रूखहरूजस्‍तै जमिनभित्र जरा गड्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;

Viz kapitola kopírovat




होशेको पुस्तक 14:5

Následuj nás:

Reklamy


Reklamy