होशेको पुस्तक 14:4 - पवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “म आफ्नो प्रजालाई मकहाँ फर्काई ल्याउनेछु, म सम्पूर्ण हृदयले तिनीहरूलाई प्रेम गर्नेछु; अबदेखि उसो म तिनीहरूसित रिसाउनेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “म तिनीहरूको पथभ्रष्टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ। Viz kapitola |