होशेको पुस्तक 14:1 - पवित्र बाइबल1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे इस्राएलका मानिसहरू हो, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्की आओ। तिम्रा पापले तिमीहरूलाई ठोकर दिएर पतन गराएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे इस्राएल, याहवेह आफ्ना परमेश्वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्! Viz kapitola |