होशेको पुस्तक 1:9 - पवित्र बाइबल9 तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्वर होइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘लो-अम्मी’ (मेरो प्रजा होइन) राख् किनभने इस्राएलका मानिसहरू मेरा प्रजा होइनन् र म तिनीहरूका परमेश्वर होइनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब याहवेहले भन्नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्वर होइनँ। Viz kapitola |