Online Bible

- Reklamy -




होशेको पुस्तक 1:8 - पवित्र बाइबल

8 गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जब त्‍यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्‍माई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 गोमेरले छोरीलाई दूध छोडाएपछि फेरि गर्भवती भई र अर्को छोरो जन्‍माई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई।

Viz kapitola kopírovat




होशेको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy