होशेको पुस्तक 1:7 - पवित्र बाइबल7 बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै प्रयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर यहूदाका मानिसहरूलाई म टिठ्याउनेछु। म तिनीहरूलाई बचाउनेछु। तरवार, धनु, काँड, घोडा र घोडचढी वा लडाइँले होइन तर म परमप्रभु तिनीहरूका परमेश्वर आफैंले बचाउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्वरद्वारा बचाउनेछु।” Viz kapitola |