होशेको पुस्तक 1:6 - पवित्र बाइबल6 तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किनभने म अब इस्राएल जातिप्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्माई। तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 गोमेर दोस्रोपल्ट गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘लो-रूहामा’ (माया नगरिएकी) राख् किनभने अबदेखि उसो म इस्राएलका मानिसहरूलाई न माया देखाउँछु न त क्षमा नै गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ। Viz kapitola |