होशेको पुस्तक 1:4 - पवित्र बाइबल4 परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्ड दिनेछु, र इस्राएलको राज्य अन्त्य गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘यिजरेल’ राख्नू किनभने अब म चाँडै इस्राएलका राजालाई त्यसका पुर्खा येहूले यिजरेलमा गरेको हत्याको निम्ति दण्ड दिनेछु। म येहूको वंशको अन्त गर्नेछु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि याहवेहले होशेलाई भन्नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु। Viz kapitola |