Online Bible

- Reklamy -




होशेको पुस्तक 1:2 - पवित्र बाइबल

2 परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जब परमप्रभु होशेद्वारा बोल्‍न लाग्‍नुभयो, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी व्‍यभिचारिणीलाई विवाह गर्, र त्‍यसको विश्‍वासघातबाट पैदा भएका सन्‍तानलाई आफ्‍ना बना, किनभने यस देशले परमप्रभुलाई त्‍यागेर अति घोर व्‍यभिचारको दोषी भएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्‍नुभयो, तब उहाँले होशेलाई यसो भन्‍नुभयो, “गएर एउटी व्‍यभिचारिणी स्‍त्रीसित बिहे गर्‌ र तेरा छोरा-छोरीहरू आमा जस्‍तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्‍यागेर विश्‍वासघाती भएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।”

Viz kapitola kopírovat




होशेको पुस्तक 1:2

Následuj nás:

Reklamy


Reklamy