Online Bible

- Reklamy -




होशेको पुस्तक 1:10 - पवित्र बाइबल

10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “तरै पनि इस्राएलीहरूको संख्‍या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्‍न न गन्‍ती गर्न सकिन्‍छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्‍यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका सन्‍तान’ कहलाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 इस्राएलका मानिसहरू समुद्रका बालुवासरि हुनेछन्, तिनीहरू सङ्‍ख्‍यामा गन्‍न नसक्‍ने हुनेछन्। परमप्रभुले तिनीहरूलाई यसो भन्‍नुभएको थियो, “तिमीहरू मेरा प्रजा होइनौ,” तर त्‍यो समय आउँदै छ, जब उहाँले तिनीहरूलाई यसो भन्‍नुहुनेछ, “तिमीहरू जीवित परमेश्‍वरका सन्‍तान हौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्‍न सकिँदैन, न त गन्‍न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।

Viz kapitola kopírovat




होशेको पुस्तक 1:10

Následuj nás:

Reklamy


Reklamy