होशेको पुस्तक 1:1 - पवित्र बाइबल1 परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा यहोआशका छोरा यारोबामको शासनकालमा परमप्रभुले बेरीको छोरो होशेलाई यो वचन दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो: Viz kapitola |