Online Bible

- Reklamy -




हिब्रू 9:9 - पवित्र बाइबल

9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढ़ाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यो त अहिले वर्तमान समयको निम्‍ति एक दृष्‍टान्‍त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्‍याउन सक्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्‍वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्‍छेको हृदय चोखो बनाउन सक्‍दैन भनी यसले बुझाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अहिलेको समयको लागि यो एउटा दृष्‍टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्।

Viz kapitola kopírovat




हिब्रू 9:9

Následuj nás:

Reklamy


Reklamy