हिब्रू 9:8 - पवित्र बाइबल8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जतिन्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ, कि जबसम्म बाहिरपट्टिको पवित्रस्थान रहिरहन्छ, तबसम्म महापवित्रस्थानभित्र जाने बाटो खुल्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्म भित्रपट्टिको महापवित्र स्थान खुल्ला हुन सक्नेछैन भनेर पवित्र आत्माले यी सबै कुराहरूबाट सिकाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन। Viz kapitola |