Online Bible

- Reklamy -




हिब्रू 9:4 - पवित्र बाइबल

4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसमा धूप बाल्‍ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्‍दुक पनि थियो। त्‍यस सन्‍दुकमा सुनको भाँडामा मन्‍न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्‍वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए।

Viz kapitola kopírovat




हिब्रू 9:4

Následuj nás:

Reklamy


Reklamy