हिब्रू 9:27 - पवित्र बाइबल27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मानिस एकपल्ट मर्छ र मरेपछि परमेश्वरद्वारा उसको न्याय हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसरी मानिसले एक पल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ; Viz kapitola |