Online Bible

- Reklamy -




हिब्रू 9:24 - पवित्र बाइबल

24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ख्रीष्‍ट त मानिसले बनाएको महापवित्र स्थानभित्र जानुभएन, जुनचाहिँ खास कुराको नकल मात्र थियो। उहाँ त सकली ठाउँ स्‍वर्गमा जानुभयो। उहाँ अहिले हाम्रा लागि परमेश्‍वरको सामु त्‍यहाँ हाजिर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि ख्रीष्‍ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्‍कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्‍वरको उपस्थितिमा देखा पर्नुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 9:24

Následuj nás:

Reklamy


Reklamy