हिब्रू 9:23 - पवित्र बाइबल23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 स्वर्गका नकल गरिएका ती चीजहरूलाई यसरी चोख्याउनैपर्थ्यो। तर स्वर्गकै चीजहरूलाई अझै राम्रो बलिदानको खाँचो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब यी बलिदानहरूले स्वर्गीय चीजहरूका नक्कलहरूलाई शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्यो। Viz kapitola |