Online Bible

- Reklamy -




हिब्रू 9:2 - पवित्र बाइबल

2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 एउटा पवित्र वासस्‍थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्‍थान भनिन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 एउटा पवित्र पाल बनाइएको थियो र त्‍यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्‍थ्‍यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्‍वरलाई चढाइएका रोटीहरू राखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो।

Viz kapitola kopírovat




हिब्रू 9:2

Následuj nás:

Reklamy


Reklamy