हिब्रू 9:19 - पवित्र बाइबल19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मोशाले व्यवस्थामा लेखिएका सबै आज्ञाहरू मानिसहरूलाई सुनाएपछि पानीसँग बोका र साँढेको रगत मिसाएर हिसपको बोट र रातो ऊन लिएर सबै मानिस र धर्मशास्त्रका पुस्तकमाथि यसो भन्दै छर्के, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए। Viz kapitola |