हिब्रू 9:17 - पवित्र बाइबल17 मानिस जीवित रहुन्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 इच्छा-पत्र लेख्ने मानिस बाँचुञ्जेल यस इच्छा-पत्रलाई काममा ल्याउन सकिंदैन। इच्छा-पत्र लेख्नेको मृत्यु भएपछि मात्र यो काममा ल्याउन सकिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन। Viz kapitola |