Online Bible

- Reklamy -




हिब्रू 8:7 - पवित्र बाइबल

7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्‍यकता पर्नेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्‍नु नै पर्नेथिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।

Viz kapitola kopírovat




हिब्रू 8:7

Následuj nás:

Reklamy


Reklamy