Online Bible

- Reklamy -




हिब्रू 8:4 - पवित्र बाइबल

4 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँ यस पृथ्‍वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्‍यवस्‍थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उहाँ यस पृथ्‍वीमा नै हुनुभएको भए पूजाहारी बन्‍नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्।

Viz kapitola kopírovat




हिब्रू 8:4

Následuj nás:

Reklamy


Reklamy