Online Bible

- Reklamy -




हिब्रू 8:2 - पवित्र बाइबल

2 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्‍छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्‍वरले टाँग्‍नुभएको साँचो पाल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।

Viz kapitola kopírovat




हिब्रू 8:2

Následuj nás:

Reklamy


Reklamy