Online Bible

- Reklamy -




हिब्रू 8:13 - पवित्र बाइबल

13 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यस करारलाई “नयाँ” भन्‍नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्‍याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्‍छ, त्‍यो लोप भएर जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 नयाँ करार भन्‍नेबित्तिकै परमेश्‍वरले पहिले बाँध्‍नुभएको करारलाई पुरानो ठहर्‍याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।

Viz kapitola kopírovat




हिब्रू 8:13

Následuj nás:

Reklamy


Reklamy