Online Bible

- Reklamy -




हिब्रू 8:12 - पवित्र बाइबल

12 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्‍झना म राख्‍नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”

Viz kapitola kopírovat




हिब्रू 8:12

Následuj nás:

Reklamy


Reklamy