हिब्रू 7:8 - पवित्र बाइबल8 ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छन् भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मरेर जाने पूजाहारीले इस्राएलीहरूमा कमाइको दशांश उठाउने गर्दछन्। तर धर्मशास्त्रले भन्दछ कि सधैँ बाँचिरहने मल्कीसेदेकले दशांश उठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ। Viz kapitola |