हिब्रू 7:7 - पवित्र बाइबल7 अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ठूलाबाट सानाले आशीर्वाद पाउँछ भन्ने कुरा सबैलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्ने कुरामा कुनै शङ्का छैन। Viz kapitola |