Online Bible

- Reklamy -




हिब्रू 7:6 - पवित्र बाइबल

6 मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पूजाहारी मल्‍कीसेदेक त लेवीका सन्‍तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्‍वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।

Viz kapitola kopírovat




हिब्रू 7:6

Následuj nás:

Reklamy


Reklamy